त्रिवि शिक्षण अस्पतालले माग्यो क्लिनिकल रजिस्ट्रार

काठमाडौं । त्रिवि शिक्षण अस्पतालले करार सेवामा कर्मचारी माग गरेको छ । अस्पतालले बुधबार सूचाना जारी गर्दै प्रसूती तथा स्त्री रोग विभागका लागि एक जना क्लिनिकल रजिस्ट्रार पदका लागि कर्मचारी माग गरेको हो ।
अस्पतालका अनुसार इच्छुक योग्यता पुगेका नागरिकले साउन १० गते कार्यलय समयभित्र आवेदन दिन सक्नेछन् । अस्पतालले महिलाको हकमा ४५ वर्ष ननाघेको र पुरुषको हकमा ४० वर्ष ननाघेको उमेर हद तोकेको छ ।
प्रतिक्रिया