मध्यपश्चिम विश्वविद्यालयले माग्याे शिक्षक र कर्मचारी
काठमाडौं । विरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम)ले करार शिक्षक तथा कर्मचारी पदपूर्तिका लागि आवेदन माग गरेको छ ।
मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट पदपूर्ति समितिले तीन जना उपप्राध्यापक, १ मुख्य सहायक प्रशासन, १ मुख्य सहायक कम्प्युटर प्राविधिकर १जना मुख्य सहायक रिसेप्सनिस्टमा ६ जना कर्मचारी माग गरेको हो ।
विश्वविद्यालयमा अनुसार इच्छुकले नागरिकले नियमित दस्तुरमा भदौ ५ गतेसम्म र डबल दस्तुरमा १५ गतेसम्म आावेदन दिन सक्ने छन् ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया