महिला युरोकप फुटबल : स्विडेन सेमिफाइनलमा
काठमाडौं । स्विडेन महिला युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार राति सम्पन्न खेलमा बेल्जियमलाई १–० गोल अन्तरले हराउँदै स्विडेन विजयी बनेको हो ।
योसँगै स्विडेन अन्तिम चारमा प्रवेश गरेको छ ।
स्विडेनका लागि लिण्डा सेम्ब्रान्टले एक गोल गर्दै जित दिलाइन् । नले इन्जुरी समयमा गोल गरेकी हुन् ।

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया