नारायणगढ–मुग्लिन सडक अवरुद्ध
काठमाडौं । नारायणगढ–मुग्लिन सडक शनिबार बिहानदेखि अवरुद्ध बनेको छ ।
सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित खहरेखोलामा पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।
ढुंगा र माटोसहितको पहिरो खसेपछि अहिले सडक दुईतर्फी अवरुद्ध बनेको छ । जसका कारण सवारीसाधन लामो जाममा फसेका छन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनले सडक अवरुद्ध भएको सूचना लगत्तै त्यसलाई खुलाउने प्रयास भइरहेको जनाएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया