सिटीका लागि हालाण्डको डेब्यु गोल, बार्यन स्तब्ध

काठमाडौं । म्यानचेस्टर सिटीसँग बार्यन म्युनिख पराजित भएको छ । प्रि–सिजन टुरमा म्यानचेस्टरले बार्यन म्युनिखलाई १–० गोल अन्तरमा हराएको हो ।
सिटीका लागि नर्वेजियन फरवार्ड एर्लिङ हालान्डले १२ औं मिनेटमा निर्णायक गोल गरे । हालाण्ड यसै सिजनमा बोरुसिया डर्टमुण्डबाट सिटीमा अनुबन्ध भएका थिए ।
प्रि–सिजनमा सिटीको यो लगातार दोस्रो जित हो ।
ताजा अपडेट
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
प्रतिक्रिया