प्रेस युनियनमा पदाधिकारीको नतिजा अन्तिमतिर पुग्दा रोचक प्रतिस्पर्धा, कसले कति मत ल्याए ?
काठमाडौं । नेपाल प्रेस युनियनको नवौं महाधिवेशनमा पदाधिकारीतर्फको परिणाम अन्तिम चरणमा पुगेको छ । अब केही सय मात्रै मत गणना बाँकी हुँदा केही पदमा भने प्रतिस्पर्धा रोचक देखिएको छ ।
अध्यक्षमा संस्थापन इतरका शिव लम्सालले नियमित अग्रता बनाउँदै जिततिर अघि बढेका छन् । वरिष्ठ उपाध्यक्षमा प्रेस केसी र सरोज अधिकारीबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
उपाध्यक्षमा नकुल अर्याल जितनजिक पुगेका छन् । महासचिवमा इतर पक्षका दिलीप पौडेलको जितको औपचारिकता मात्रै बाँकी छ ।
सचिव खुलाका चार पदमा पनि रोचक प्रतिस्स्पर्धा देखिएको छ ।
१३८३ खसेको मतमा ९७३ मतगणना हुँदा यस्तो नतिजा देखिएको हो ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया