सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प गएको छ ।
बिहान ६ बजेर ७ मिनेट जाँदा हेलम्बु केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले यो नयाँ भूकम्प नभएर ०७२ वैशाख १२ मा गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पकै परकम्प भएको जनाएको छ ।
भूकम्पका धक्का सिन्धुपाल्चोकका छिमेकी जिल्लाहरूसम्म महसुस भएको थियो ।
ताजा अपडेट
-
सुप्रिम सहकारीको ठगीमा जिबी राईसँगै गाउँपालिका उपाध्यक्ष पनि फरार
-
सुदुरपश्चिममा मुख्यमन्त्री चुन्न फेरि समस्याः समाजवादीका सोडारी एमालेलाई अस्वीकार्य !
-
प्रिमियर कपको सेमिफाइनलमा नेपालको प्रतिस्पर्धी यूएइ
-
सरकारलाई एक साताभित्र एक्स पुनःस्थापना गर्न पाकिस्तान उच्च अदालतको आदेश
-
पाकिस्तानमा वर्षाजन्य दुर्घटनामा ७१ जनाको मृत्यु
प्रतिक्रिया