न्युजिल्याण्डको टिम घोषणा, कप्तान केनलगायतको पुनरागमन
काठमाडौं । न्युजिल्याण्डले टिम घोषणा गरेको छ । वेस्ट इन्डिज भ्रमणको लागि केन विलियम्सनको कप्तानीमा उसले १५ सदस्यीय टोली घोषणा गरेको हो ।
नयाँ घोषणा गरिएको टिममा कप्तान केन, ट्रेन्ट बोल्ट, टिम साउथी र डेभोन कोन्वेको पुनरागमन भएको छ ।
आगामी अगस्टमा वेस्ट इन्डिज भ्रमण गर्ने न्युजिल्याण्डको तयारी छ ।
यो दौरान न्युनिल्याण्डले घरेलु टोलीसँग तीन खेलको टि–ट्वान्टी र र तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया