चलचित्र राधाको ट्रेलर सार्वजनिक
काठमाडौं । भदौ १० गतेबाट प्रदर्शनमा आउने चलचित्र राधा (द सेक्रेट अफ राधा) को ट्रेलर सार्वजनिक भएको छ । सुवर्ण थापाले लेखन तथा निर्देशन गरेको चलचित्रको ट्रेलर आइतबार सार्वजनिक गरिएको हो ।
उक्त चलचित्रमा प्रमुख भुमिकामा सृष्टि श्रेष्ठलाई देख्न सकिन्छ भने चलचित्रमा सृष्टिबाहेक सौगात मल्ल, दयाहाङ राई, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, दिव्य देव, बुद्धि तामाङ, मेनुका प्रधान लगायतको पनि अभिनय रहेको छ ।
विदेश गएर सम्पर्कविहीन भएको श्रीमानको पर्खाइमा रहेकी गर्भवती महिला राधाको कथा चलचित्रमा चित्रण गरिएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया