शानदार जितसहित इंग्ल्याण्ड युरोकपको फाइनलमा
काठमाडौं । इंग्ल्यान्ड युरोकपको फाइनलमा प्रवेश गरेको छ । स्वीडेनलाई ४–० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा पुगेको हो ।
इंग्ल्यान्डले अब जर्मनी र फ्रान्सबीचको विजेतासँग उपाधिको लागि खेल्नेछ । महिला युरोकपको फाइनल इंग्ल्यान्डकै बेम्बलीमा हुनेछ ।
इंग्ल्यान्ड यस अघि सेमिफाइनलभन्दा अगाडि पुग्न सकेको थिएन । शा
इंग्ल्यान्डका लागि चार गोल फरकफरक खेलाडीले गरे । बेथ मेड, लुसी ब्रोन्ज, एलेसा रुसो र फ्रान किरबाइले गोल गरेका हुन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया