कांग्रेस नेता प्रदीप गिरि अस्पताल भर्ना, कस्तो छ स्वास्थ्य अवस्था ?
काठमाडौं । कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । भारतमा क्यान्सरको उपचार गराएर आएका गिरिलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।
गिरिको भारतको दिल्ली र बम्बइ शहरमा क्यान्सरको उपचार भएको थियो । उनलाई निमाेनियासँगकाे संक्रमण पनि देखिएकाे छ । रोगसंग प्रतिरोधगर्ने शक्ति घट्न नदिन उनलाई फर्किएलगत्तै मेडिसिटी अस्पतालमा भर्ना गरिएको पत्रकार किशोर नेपालले जनाएका छन् ।
नेपालका अनुसार गिरिको स्वास्थ्यमा सुधार आउँदैछ । स्वास्थ्यमा समस्या देखिएपछि गिरिले लामो समयदेखि भारतमा उपचार गराउँदै आएका थिए ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया