NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

सुुनको मूल्य २०० रूपैयाँले घट्यो

काठमाडाैं । बुधबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य ९४ हजार २ सय रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । मंगलबार ११ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ५ रुपैयाँ बढेर ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।