अभिनेता हमाललाई सद्गुरुको निम्तो

काठमाडौं । भारतीय योग तथा आध्यात्मिक गुरु सद्गुरुले अभिनेता राजेश हमाललाई निम्तो दिएका छन् ।
गुरुको निम्तोमा अभिनेता हमाल भदौ ९ गते भारतको तमिलनाडुस्थित कोइमबतुर प्रस्थान गर्ने उनीनिकट स्रोतले जनाएको छ ।
नेपालका सर्वाधिक सफल अभिनेता हमालले भारतका आध्यात्मिक सेलेब्रिटीसमेत रहेका सद्गुरुसँग टक शो गर्ने बताइएको छ ।
उक्त शोको छायांकन भदौ ११ मा हुनेछ । जहाँ अभिनेता हमाल र सद्गुरुबीच नेपाल र भारतबीचको मित्रता, कला–संस्कृति र अध्यात्मलगायत विषयमा कुराकानी हुने बताइएको छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया