महावीरले भने, ‘केही सीप नलागे चुनाव लड्ने हो’
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले चुनाव अर्को स्थानीय तहको चुनाव लड्नसक्ने सम्भावना रहेको बताएका छन् ।
उनले सोमबार सामाजिक सञ्जालमार्फत यस्तो धारणा राखेका हुन् ।
पुनले आफूले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाबाट चुनाव लड्न चाहेको बताएका छन् ।
उनले केही सीप नलागे चुनाव लड्ने बताएका छन् । तर, केही नलाग्ने स्थिति के हो भन्ने चाहिँ खुलाएका छैनन् ।
‘आगामी स्थानीय चुनावमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा उठ्नु पर्ला जस्तो देखिँदैछ र केही सीप नलागे उठिन्छ पनि !’, उनले फेसबुकमा लेखेका छन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया