साउने सोमबारमा पशुपतिनाथमा दर्शनार्थीको घुइँचो (फोटो फिचर र भिडियोसहित)
काठमाडौं । साउने सोमबारका अवसरमा देशभरजस्तै आज काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि घुइँचो थियाे ।

आज साउनको तेस्रो सोमबार हो । त्यसैले, बिहान ३:१५ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनको दर्शनका लागि खुला गरिएको थियो ।

दर्शनका लागि लाखौँ भक्तजन अहिले पनि पशुपति क्षेत्रमा लाममा बसिरहेका थिए ।

भारतबाट बोलबम भक्तजनहरू पनि पशुपतिनाथको दर्शन गर्नका लागि आएका थिए । बालबालिकादेखि बृद्धबृद्धासम्मका भक्तजन देखिन्थे ।

अन्य विभिन्न संस्थाहरूसँगको सहकार्यमा पशुपति क्षेत्र विकास कोष भक्तजनको आकस्मिक सुरक्षाका लागि एम्बुलेन्सलगायतका अत्यावश्यक सेवा प्रदान गरेको थियो ।

कोरोना महामारी केही कम भएकाले यो वर्ष दर्शनार्थीको संख्या बढेको बताइएको छ ।

हेरौं भिडियो :
फोटो फिचर :














ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया