NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ २२ गते

‘प्रेम गीत –३’ हिन्दी भाषामा पनि रिलिज हुने

काठमाडौं । नेपाली चलचित्र ‘प्रेम गीत –३’ हिन्दी भाषामा पनि रिलिज हुन भएको छ ।

यससँगै ‘प्रेम गीत –३’ हिन्दी भाषामा पनि रिलिज हुने पहिलो गीत बनेको छ ।

यो चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् । यस्तै, छेतेन गुरुङ र सन्तोषले नै निर्देशन गरेको चलचित्रले २ सय वर्ष पुरानो लभस्टोरीमा बनाइएको बताइएको छ ।

यो चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङसँगै शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिषा खत्री, लक्ष्मी बर्देवा, समृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, राज थापा, सुजल बस्नेतसहितको मुख्य भूमिका छ ।

ताजा अपडेट

नेपालवाच विशेष