सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी स्थिर
काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावल सुन प्रतितोला ९५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन तोलामा ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला ९५ हजार १ सय रुपैयाँ कायम भएको छ । महासंघका अनुसार सोमबार १२ सय २० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया