तीन खेलाडीलाई रातो कार्ड, नेपालले खेल बराबरीमा ल्यायो
काठमाडौं । भारतमा जारी साफ यु–२० च्याम्पियनसिप फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल अहिले बंगलादेशसँग भिडिरहेको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमै दुई टोलीका खेलाडीबीच झगडा हुँदा रेफ्रीले तीन रातो कार्ड देखाएका छन् ।
बंगलादेशका साहिदुल इस्लामले दोस्रो पहेंलो कार्डसँगै रातो कार्ड खाएका थिए । यस्तै, नेपालका दीपेश गुरुङ र रोहित सुब्बाले रातो कार्ड पाए ।
यसपछि बंगलादेशले अग्रता लिएको लियो थियो । तर नेपालका निरञ्जन मल्लले गोल गर्दै खेल बराबरीमा ल्याएका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया