सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन प्रतितोला ३ सय रूपैयाँ घटेर ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार उक्त सुन तोलामा ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुन तोलामा ९४ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । मंगलबार १२ सय २० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १० रुपैयाँले घटेको छ ।
आज चाँदी तोलामा १२ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया