सुनको मूल्य ७०० रुपैयाँले उकालो
काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । आज छापावल सुन तोलामा ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
त्यस्तै तेजावी सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यो बिहीबारको तुलनामा ७०० रुपयाँ बढेको हो । त्यस्तै आज चाँदी तोलामा १२ सय २० रुपैयाँ कायम भएको छ । बिहीबारको तुलनामा चाँदी १० रुपैयाँ बढेको महासघंले जनाएको छ ।
महासंघका अनुसार बिहीबार छापवाल सुन तोलामा ९६ हजार १ सय रुपैयाँ, तेजावी सुन ९५ हजार ६०० रुपैयाँ र चाँदी १२ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया