प्रिमियर लिग आज रातिदेखि सुरू
काठमाडौं । विश्वकै सबैभन्दा प्रतिष्ठित र प्रतिस्पर्धी फुटबल लिग इंग्लिस प्रिमियर लिग आज रातिबाट सुरू हुँदैछ ।
आज राति पौने १ बजे क्रिस्टल प्यालेस र आर्सनलबीच पहिलो खेल हुँदैछ ।
यसअघि १३ अगस्टदेखि सुरु हुने प्रिमियर लिग यसपटक विश्वकपलाई मध्यनजर गर्दै आठ दिनअघि नै सुरू भएको हो ।
गर्मी देश कतारमा हुने भएकाले यो पटकको विश्वकप पहिलोपटक जाडो महिनामा हुन लागिरहेको छ । विश्वकप क्लब सिजनको बीचमा हुने भएको छ ।
युनाइटेड छोड्ने मनस्थितिमा पुगेका रोनाल्डोलाई ठूला क्लबले बेवास्ता गरेपछि…
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया