२४ घण्टाभित्र टहरा हटाउन नर्भिक अस्पताललाई बालेनको निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नर्भिक इन्टरनेशनल अस्पताललाई नियम विपरित निर्माण भएका घर तथा टहरा हटाउन निर्देशन दिएका छन् । महानगरले सूचना जारी गर्दै २४ घण्टाभित्र निर्माण संरचना हटाउन निर्देशन दिएको हो ।
महानगरले सूचनामा सरकारको जग्गा अस्पतालले लिजमा लिई बनाइएका संरचना सरकारको सम्झौता विपरीत र नक्सापास स्वीकृत नगरी निमार्ण भएको पाइएको जनाएको छ ।
उक्त संरचनाहरु नहटाए नियमानुसार कारबाही गर्ने महानगरले चेतवानीसमेत दिएको छ ।

ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया