सविन र अनुले यी चार शौचालयमा राखे महिनावारी प्याड
काठमाडौं । अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाहले काठमाडौंका विभिन्न चार शौचालयमा महिलाले महिनावारी हुँदा प्रयोग गर्ने प्याड राखेका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको योजनालाई सघाउन उनीहरूले सार्वजनिक शौचालयमा महिनावारी प्याड राखेर सघाउ पुर्याएको अभिनेत्री शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् ।

गौशालाको जय बागेश्वरीको, भृकृटीमण्डप राष्ट्रिय सभागृह अगाडिको, रात्नपार्कको र गंगबु बसपार्कभित्रको शार्वजनिक शौचालयमा निःशुल्क मिन्स्ट्रुअल प्याड र सेनिटरी प्याड राखिएको हो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया