सिन्धुपाल्चोकका तीन घरमा खोला पस्यो (फोटो फिचर)
काठमाडौं । सिन्धुपाल्चोकका बाढीका कारण तीनवटा घरमा क्षति पुगेको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ९ र १० को सीमा सुकुटे बजार नजिकै घुमाउने भन्ने स्थानमा स्थानीय अधेरी खोला गाउँमा पसेर घरमा क्षति पुर्याएको हो ।

खोला पसेर स्थानीयका घर–टहरामा क्षति पुगेको छ । दुवै वडाका तीन–तीनवटा घरमा क्षति पुगेको हो ।


साथै, धानबालीमा समेत क्षति पुगेको स्थानीयले बताएका छन् ।

कुनै मानवीय क्षति भने नभएको बताइएको छ ।

ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया