दीपा भारतीय क्लबमा अनुबन्धित
काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर दीपा न्यौपाने भारतीय क्लबमा अनुबन्धित भएकी छिन् ।
नेपाल पुलिस क्लबकी समेत मिडफिल्डर रहेकी दीपाले केरला महिला लिगका लागि डन बस्को एफए क्लबसँग सम्झौता गरेकी छिन् ।
दीपा प्रतियोगिताका लागि बुधबार भारत प्रस्थान गरेकी छिन् ।
महिला साफ च्याम्पियनसिप : समूह चरणमा को–को छन् नेपालका प्रतिद्धन्द्धी ?
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया