NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ३० गते

अष्ट्रेलियन क्रिकेटरले गरे श्रीलंकामा आर्थिक सहयोग

काठमाडौं । श्रीलंका भ्रमणमा रहेका अस्ट्रेलियाका क्रिकेट खेलाडीहरूले त्यहाँ आर्थिक सहयोग गरेका छन् ।

उनीहरूले श्रीलंका भ्रमणको पुरस्कार रकम आर्थिक संकटका कारण प्रभावित बालबालिका र परिवारको सहयोगमा दान गरेका छन् ।