अष्ट्रेलियन क्रिकेटरले गरे श्रीलंकामा आर्थिक सहयोग

काठमाडौं । श्रीलंका भ्रमणमा रहेका अस्ट्रेलियाका क्रिकेट खेलाडीहरूले त्यहाँ आर्थिक सहयोग गरेका छन् ।
उनीहरूले श्रीलंका भ्रमणको पुरस्कार रकम आर्थिक संकटका कारण प्रभावित बालबालिका र परिवारको सहयोगमा दान गरेका छन् ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया