नियम उल्लघंन गर्ने १४ वटा स्कुल बस कारबाहीमा
काठमाडाैं । काठमाडौं उपत्यकामा विभिन्न १४ वटा स्कुल बसलाई प्रहरीले कारबाही गरेको छ । जसमा ६ वटा चालकहरुले मादक पदार्थ सेवन गरी स्कुल बस चलाएको भेटिएका छन् ।
प्रहरीका अनुसार साउन ८ बाट स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्ल्घंन गर्ने गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने अभियान अन्तर्गत आज उपत्यकामा उक्त संख्याका बस कारबाहिमा परेको हो ।
आगामी दिनमासमेत निर्देशिका विपरीत संचालन हुने स्कुलका सवारी साधनलाई कानून बमोजिम कारवाही गर्ने कार्यलाई निरन्तरता प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया