बञ्चरेडाँडामा फोहर फाल्न नदिन सत्तारुढ ३ ठूला दल एकमत
काठमाडौं । बञ्चरेडाँडामा फोहर फाल्न नदिन तीन ठूला दल एकमत भएका छन् ।
आइतबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी सहमत भएका हुन् ।
धादिङको धुनिबेसी नगरपालिकाका तीन पार्टीका प्रतिनिधिले काठमाडौं महानगरपालिकाले यसअघिका सहमति पालना नगरेको भन्दै बञ्चरडाँडामा फोहर फाल्न नदिने समहति गरेका हुन् ।
हेरौं विज्ञप्ति :

फोहर बोकेको टिपरले हानेर बाख्रा मर्यो, क्षतिपूर्ति माग्दै बाटो बन्द
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया