नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । पाँचदलीय सत्तारुढ गठबन्धनले नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने निर्णय गरेको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले यस्तो निर्णय गरेको एक नेताले बताए ।
आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रश्नसहित फिर्ता गरेकी थिइन् । यसैलाई लिएर पछि साझा धारणा बनाउन बसेको गठबन्धनको बैठकले दुवै संसदबाट पास भएको विधेयकलाई जस्ताको तस्तै अघि बढाउने निर्णय गरेको हो ।
नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले पठाएको पत्रमा के–कस्ता प्रश्न उठाइएको छ ? (पूर्णपाठसहित)
ताजा अपडेट
-
११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिट्यान्स भित्रियो
-
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिष्कार
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
प्रतिक्रिया