महिनाको पहिलो दिन कतिमा हुँदैछ सुनको कारोबार ?
काठमाडौं । महिनाको पहिलो दिन अर्थात भदाै १ गते बुधबार सुन प्रतितोला ५०० रुपैयाँले घटेर ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावल सुन तोलामा ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजावी सुन तोलाम ९५ हजार ७०० र चाँदी तोलामा १२ सय १० रुपैयाँ निर्धारण गरिएको छ ।
यो अघिल्लो दिनको तुलनामा १० रुपैयाँ घटेको हो । मंगलबार चाँदी १२ सय २० रुपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया