यस्तो रह्यो कृष्ण जन्माष्टमी (फोटो फिचर)
काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी । आज देशभर कृष्ण मन्दिरहरूमा हिन्दू धर्मालम्बी भक्तजनको घुँइचो लागेको थियो ।

पाटनको कृष्ण मन्दिरमा पनि भक्तजनहरूको घुँइचो देखिएको थियो । भक्तजनहरूलाई दर्शनका लागि व्यवस्थित ढंगले लाइनको व्यवस्था गरिएको थियो ।

भीडभाड भएकाले कोरोना संक्रमण नफैलियोस् भन्नका लागि स्यानिटाइज गरिएको थियो ।

भक्तजनले आफ्ना बालबालिकालाई श्रीकृष्णको जस्तो पोसाक लगाइदिएर सिंगारपाटारसहित ल्याएका थिए । बालबालिकाको तस्बिर खिच्न अभिभावकहरू रमाइरहेका देखिन्थे ।

भक्तजनको स्वास्थ्यलाई ध्यानमा राखेर हेल्थ डेस्कको समेत व्यवस्था गरिएको थियो । पानी र माक्स पनि निःशुुल्क ब्यवस्था गरिएको थियो ।















ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया