हारेको ठाउँबाटै चुनाव जितेर मर्ने चाहना छ : पौडेल
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले हारेको क्षेत्रबाट चुनाव जितेर मर्ने चाहना रहेको बताएका छन् ।
शुक्रबार तनहुँको दमौलीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सो कुरा बताएका हुन् ।
तनहुँ क्षेत्र नं १ विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत गठबन्धनका नेताहरूसँग कुराकानी भएको र उनीहरूसमेत सकारात्मक रहेको पौडेलले बताए ।
तनहुँमा विकासका अधुरा योजना पूरा गर्न पनि आफू चुनावमा उठ्नु अपरिहार्य भएको उनले दाबी गरे ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया