प्रदिप गिरीको स्वास्थ्यवस्था स्थिर
काठमाडौं । नेपाली कांग्रेका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदिप गिरीको स्वास्थ्य अवस्था स्थिर रहेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेसका सचेतक मीनबहादुर विश्वकर्माका अनुसार गिरीको स्वास्थ्य उपचारमा खटिएका चिकित्सक तथा परिवारले गिरीको अवस्था हाल स्थिर रहेको जानकारी दिएका हुन् ।
ललितपुुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचाररत गिरी लामो समयदेखि क्यान्सरले थलिएका थिए । भारतबाट उपचार गराएर फर्किएका गिरीलाई निमोनिया भएपछि स्वास्थ्य अवस्था झन् जटिल भएको हो । हाल निमोनिया बढेकाकारण उनको शरीरका अन्य अंग पनि फेल भइरहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया