गिरीलाई श्रद्धाञ्जली दिँदै कांग्रेस नेताहरू (४ तस्बिरसहित)
काठमाडौं । शनिबार राति निधन भएका कांग्रेस नेता प्रदीप गिरीको शबलाई नख्खुस्थित मेडिसिटी अस्पतालबाट पार्टी कार्यालय सानेपा ल्याइएको छ । आज बिहान साढे ११ बजे ल्याइएको हो ।

अब दिउँसो २ बजेपछि अन्त्येष्टिका लागि पशुपतिस्थित कार्यघाट लगिने कांग्रेसले जनाएको छ ।

अहिले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङलगायत नेताले श्रद्धाञ्जली दिइरहेका छन् ।

नेताहरूले गिरीकाे पार्थिव शरीरमा कांग्रेसको झण्डासमेत ओढाएका छन् ।
गिरीलाई श्रद्धाञ्जली दिन अस्पताल परिसरमा नेता कार्यकर्ताको भीड [फोटो फिचर]
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया