बालेनले हटाए काठमाडौं महानगरका नगर प्रहरी प्रमुख
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नगर प्रहरी प्रमुखलाई हटाएका छन् ।
बालेनले नगर प्रहरी प्रमुखबाट धनपति सापकोटालाई हटाएर राजु पाण्डेलाई जिम्मेवारी दिएका हुन् । सापकोटा प्रहरी उपरीक्षक (एसपी) थिए । नगरमा हुने पाँच एसपीमध्येबाटै पाण्डेले जिम्मेवारी पाएका हुन् ।
प्रमुख हुँदा सडक व्यापारीलाई दुव्र्यवहार गरिएपछि धनपतिमाथि नैतिक दबाब बढेकाे थियाे । जसले उनको आलोचना निक्कै बढाएको थियो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया