विनोद चाैधरीसहित ४६ ब्राह्मणद्वारा नेता गिरीलाई श्रद्धाञ्जली अर्पण
काठमाडाैं । सीजी शाश्वतधामस्थित श्री एकाम्बरेश्वर महादेव मन्दिरमा दिवंगत कांग्रेसका नेता प्रदीप गिरीलाई श्रद्धाञ्जली अर्पण गरेको छ ।
श्वर्गीय गिरीको मुक्ति र बैकुण्ठबासको कामनासहित ४६ ब्राह्मणद्वारा श्रीमद्भगवद्गीता पाठ र श्रद्धाञ्जली अर्पण गरिएको हो । श्रद्धाञ्जली अर्पण पूजामा चाैधरी ग्रुपका अध्यक्ष बिनोद चाैधरीसमेत उपस्थित भएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

‘श्रद्धेय व्यक्तित्व गिरीको भौतिक शरीर हामीबीच नरहेपनि उनका विचार, उनले नेपाली राजनीति र समाजमा छोडेका अनगिन्ती छापहरु मानकरुपमा सदैव जिवित रहिरहने भन्दै उनको आत्माको चीरशान्तिको कामना गरेका छन् ।’ शाश्वतधाम सामाजिक सञ्जालमार्फत सो कामना गरेका हुन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया