भारतीय सेनाले अनधिकृत प्रवेशको प्रयास यसरी असफल बनायो
एएनआई । भारतीय सेनाले सोमबार राति जम्मूको राजौरी जिल्लाको नियन्त्रण रेखा (एलओसी)बाट अनधिकृत प्रवेशको प्रयासलाई विफल पारेको छ ।
जम्मुस्थित एकजना सुरक्षा अधिकारीका अनुसार भारतीय सेनाले जम्मू काश्मीरको राजौरीको नौशेरा क्षेत्रमा एलओसी बाट भारत प्रशासित क्षेत्रमा प्रवेश गर्न भएको प्रयासलाई सफलतापूर्वक रोकेको तथा विस्तृत विवरणको प्रतीक्षा भइरहेको बताएका छन् ।
यसअघि अस्ति आइतबार भारतीय सेनाले नौशेरा शहरको सेहर माकरी क्षेत्रमा एलओसीमा आत्मघाती हमला गर्न आएको गरेको अनधिकृत व्यक्तिलाई पक्राउ गरेको थियो ।
छब्बीस वर्षीय तबारक हुसेनलाई सोमबार राति पक्राउ गरिएको तथा निजलाई राजौरी जिल्लाको नौशेरा शहरको सेहर माकरी क्षेत्रमा सेनाको सेनाले समातेको ती अधिकारीले बताए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया