चलचित्र ‘बुलाकी’ को नयाँ प्रदर्शन मिति तोकियो, अब फागुनमा
काठमाडौं । लक्ष्मण सुनार निर्देशित चलचित्र ‘बुलाकी’ को नयाँ प्रदर्शन मिति ताेकिएकाे छ । कार्तिक १८ मा प्रदर्शनमा आउने भनिएको चलचित्र अब फागुन १९ देखि प्रदर्शनमा आउने भएको हो ।
उक्त चलचित्रमा मुख्य भूमिकामा अभिनेत्री सुरक्षा पन्त र अभिनेता नरेन खड्काको देखाइएको छ । चलचित्रलाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन् भने शिव ढकालले छायाँकन गरेका हुन्रर । चलचित्रमा सुरुक्षा पन्त, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुल दीप अधिकारी, झलनाथ खत्री, उपासना वाइवा, सोनु सेढाइ, धनबहादुर राई, कमल गाउँलेलगायतको अभिनय रहेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया