NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

यी १४ वर्षीय नेपाली किशोरीले जितिन् मलेसियामा दुई पदक

काठमाडौं । नेपाली महिला मुवाँ थाई खेलाडी परिका बतासले मलेसियामा भएको आइएफएमए प्रतियोगितामा दुईवटा पदक जितेकी छिन् ।

१४ वर्षीया परिकाले ग्राण्ड स्लाममा रजत र १४–१५ वर्ष ५१ केजीमा कास्य पदक जितेकी हुन् ।