आजदेखि प्रदर्शनमा चलचित्र ‘प्रकाश’ र ‘राधा’
काठमाडौं । दिनेश राउत निर्देशित राधा र सुवर्ण थापा निर्देशित चलचित्र प्रकाश आजदेखि प्रदर्शनमा आएको छ । उक्त दुवै चलचित्र अपेक्षित चलचित्र हो ।
चलचित्रार ‘राधा’ मा अभिनेत्री सृष्टि पोखरेललाई मुख्य भुमिकामा देखाइएकाे छ भने मा ‘प्रकाश’ मा अभिनेता प्रदिप खड्कालाई देखाइएकाे छ । प्रकाशमा प्रदिप अहिलेसम्म देखिएको भन्दा फरक रुपमा प्रस्तुत भएका छन् । चलचित्रमा दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडा, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।
निर्देशक दिनेश राउतले यसअघि ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘प्रसाद’लगायत चलचित्रमा काम गरिसकेका छन् । प्रकाशलाई महेन्द्र अधिकारीको निर्माण गरेका हुन् । त्यस्तै सुवर्ण थापाले निर्देशन गरेको चलचित्र राधामा सौगात मल्ल, दिव्य देव, दयाहाङ राई, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, सुनील पोखरेललगायतको अभिनय रहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया