करणले दिलाए नेपाललाई अर्को सफलता

काठमाडौं । केन्याविरुद्ध खेलिरहेको नेपाललाई दोस्रो सफलता मिलेको छ ।
करण केसीले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । पहिलो विकेट पनि उनले नै लिएका थिए ।
केन्याले ३.५ ओभरमा २ विकेट गुमाएर १६ रन बनाएको छ ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया