NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

नेपालले दोस्रो विकेट गुमायो

काठमाडौं । केन्याविरुद्ध ब्याटिङ गरिरहेको नेपाललाई दोस्रो झड्का लागेको छ ।

ज्ञानेन्द्र मल्ल १ रनमै आउट भएका छन् ।

यसअघि आसिफ शेख ५ रनमै आउट भएका थिए ।

नेपाललाई सुरुवाती झड्का, आसिफ आउट