सुनको मूल्य ७०० रूपैयाँले ओरालो
काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य ७०० रुपैयाँले घटेर ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार छापावल सुन तोलामा ९५ हजार ८०० रुपेयाँमा कारोबार भइरहेको थियो । महासंघका अनुसार आज तेजावी सुन ९४ हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ भने चाँदी ताेलामा १५ रुपैयाँले घटेर ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी ११ सय ७५ रुपैयाँ कायम थियाे ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया