नेपालले लियो दोस्रो विकेट
काठमाडौं । केन्याविरुद्ध तेस्रो टि–२० क्रिकेट खेलिरहेको नेपालले दोस्रो विकेट लिएको छ ।
आदिल अन्सारीले दाेस्रो विकेट झारेका हुन् । केन्याले ६ ओभरमा २९ रन बनाउँदा नेपालले दोस्रो विकेट लिएको हो ।
पाँच टि–२० र तीन एकदिवसीय खेल खेल्न नेपाल यतिबेला केन्या भ्रमणमा छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया