केन्याविरुद्ध नेपाललाई पहिलो सफलता
काठमाडौं । चौथो टी २० खेलमा नेपालले केन्याविरुद्ध पहिलो सफलता हात पारेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको केन्याविरुद्ध ६.५ ओभरमा कप्तान सन्दीप लामिछानेले पहिलो विकेट लिएका हुन् । कोलिन्स ओबुया २० रनमा आउट भए ।
७ अाेभरमा केन्याले २५ रन बनाएकाे छ ।
प्रतिक्रिया