राष्ट्रियसभा कांग्रेस संसदीय दलको नेतामा रायमाझी
काठमाडाैं । नेपाली कांग्रेस राष्ट्रिय सभाका लागि संसदीय दलको नेतामा रमेशजंग रायमाझी मनोनयन भएका छन् ।
कांग्रेस सभापति एवं संसदीय दलका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाका सदस्य रायमाझीलाई आज राष्ट्रिय सभाका लागि संसदीय दलको नेतामा मनोनयन गरेको कांग्रेस संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।
देउवाले दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४० को धारा १२ को उपधारा ९१) बमोजिम राष्ट्रिय सभाका लागि संसदीय दलको नेतामा मनोनयन गरेका हुन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया