NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

नेपाललाई पहिलो बलमै झट्का

काठमाडौं । १०२ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले केन्याविरुद्ध पहिलो बलमै विकेट गुमाएको छ । पवन शर्राफ पहिलो बलमै आउट भएका हुन् ।

कडा सट खेल्ने क्रममा बलले ब्याटको किनारा छोएपछि शर्राफ पहिलो बलमै आउट भएका हुन् ।

अहिले क्रिजमा ज्ञानेन्द्र मल्ल र अर्जुन साउद छन् ।

ताजा अपडेट

नेपालवाच विशेष