NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

४५ रनमै गुमे नेपालका ६ विकेट

काठमाडौं । १०२ रनको सामान्य लक्ष्य पछ्याए पनि नेपालले एकपछि अर्को विकेट गुमाएको छ ।

१० ओभरमा ४५ रन जोड्दा नेपालले महत्वपूर्ण ६ विकेट गुमाएको हो । जसले नेपाललाई दबाबमा राखेको छ ।

पाँच विकेट गुमाउने क्रमा पवन शर्राफ शून्य, अर्जुन साउद र ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरी ६/६ र आरिफ शेख २ रनमा आउट भएका हुन् ।

साेमपाल कामीले खाता नै खाेल्न सकेनन् ।

ताजा अपडेट

नेपालवाच विशेष