निर्णायक खेलमा नेपालले केन्याविरुद्ध टस जित्दै रोज्यो ब्याटिङ
काठमाडौं । टी–२० सिरिज अन्तर्गत निर्णाय पाँचौ खेलमा केन्याविरुद्ध नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
अघिल्लो दिन १०२ रनको लक्ष्यमा समेत नेपाल चुक्दा सिरिजमा २–२ को बराबरी भएको थियो । रोहित पौडेलले ४७ रन बनाउनुबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।
त्यसैले हिजोको हारलाई बिर्साएर नेपाल सिरिज जित्ने धुनमा हुनेछ । तर आयोजक केन्याको पनि १०२ को रन पछ्याउँदा पनि नेपाललाई जित्न नदिइ उच्च मनोबलमा छ ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया