निर्णायक खेलमा नेपालको राम्रो सुरुवात

काठमाडौं । टी–२० सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले राम्रो सुरुवात गरेको छ । अघिल्लो दिन १०२ रनको लक्ष्यमा पनि चुकेको नेपालले अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरिरहेको हो ।
पावरप्लेको ६ ओभर सकिंदा नेपालले विना विकेट ४९ रन कटाएको छ ।
स्ट्राइकमा ज्ञानेन्द्र मल्ल र अर्जुन साउद छन् । मल्लले २४ र साउदले २२ रन बनाएर खेलिरहेका छन् ।
प्रतिक्रिया